कार्यालयका कार्यहरु
हाम्रा कार्यहरु
- प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित तालिमको लागि जनशक्तिको आवश्यकता निर्धारण गर्ने ।
- प्र्देशमा स्वास्थ्य तालिमको प्रभावकारीता कार्यान्वयन सुनिश्चित गर्ने ।
- प्रदेशमा स्वास्थ्य तालिम प्रभावकारी बनाउनका लागि अन्य संस्थाहरुसंग साझेदार र समन्वय सुदृढ गर्ने ।
- स्वास्थ्य तालिमसंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार प्रकाशित गर्ने ।
- प्रदेशमा स्वास्थ्य तालिम संचालनका लागि समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु खोज गर्ने ।