हाइलाइटहरू:

हाम्रो बारेमा

गण्डकी प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य जनशक्तिको क्षमता विकासका लागिआवश्यकता पहिचान गरि योजना बनाउने, प्रभावकारी कार्यान्वयन गर्ने, अनुगमन र मुल्याङ्कन गर्ने उद्देश्यका साथ वि स २०३४ मा स्थापना भएको  प्रमुख प्राविधिक र प्रशासनिक केन्द्र हो। 

यस केन्द्रले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको लागि सेवा प्रवेश तालिम, राष्ट्रिय स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन र गुणस्तरिय स्वास्थ्य सेवा विस्तारका लागि सैद्दान्तिक र प्रयोगात्मक सीप विकास तालिम र सो सम्बन्धि अध्ययन अनुसन्धान गर्दै आईरहेको छ।तालिमका लागि आवश्यक तालिम पाठ्यक्रम तथा तालिम तालिम साईट विकास प्रमाणिकरण सम्बन्धि कार्यहरु समेत गर्दै आईरहेको छ। 

कार्यालयको कार्यविवरण

सूचना र समाचारहरू