Syndromic Case Management of STI तालिम शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश काे आयोजनामा मिति २०८२/०८/०१ देखि ०४ सम्म Syndromic Case Management of STI तालिम पोखरामा शुरू भएको छ। केन्द्रका निर्देशक डाक्टर विनोद बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रममा ११ जिल्लाका २४ जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ। तालिममा मुख्य प्रशिक्षकको रूपमा डाक्टर मन बहादुर केसी, डाक्टर प्रभात सिंह राजपूत, कृष्ण प्रसाद नागीला रहनुभएको छ।
Download: Syndromic Case Management of STI तालिम शुरू।
.png)