• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-523109
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा संगठन संरचना नागरीक बडापत्र कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन तथा नियमावलीहरु कार्यबिधि
  • फारम तथा ढाँचाहरु
  • डाउनलोड
  • प्रतिवेदन
  • मिडिया
    एल्बमहरु भिडियोहरु
  • सम्पर्क गर्नुहोस्
  • TMIS
  • Dashboard
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. SHP/SBA तालिम सुरु।

SHP/SBA तालिम सुरु।



प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मातृशिशु मीतेरी प्रादेशिक अस्पताल,पोखरामा मिति २०८२/०२/११ देखि २०८२/०३/१५ सम्म ३६ दिने SHP/SBA तालिमको Moudle 1, 2 र 3 को पहिलो व्याच सुरु भएको छ। उक्त तालिममा ८ वटा जिल्लाबाट १२ जना सहभागीहरू रहेका छन् । कार्यक्रमको उद्धघाटन स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक डाक्टर विनोद विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का, National Health Training Center, Kathmandu का तालिम सामग्री विकास शाखाका प्रमुख चेतन निधि वाग्ले लगाएत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका कम्युनिटी नर्सिङ् अधिकृत दृष्टि पौडेलले सन्चालन गर्नुभएको थियो।

Download: SHP/SBA तालिम सुरु।


Share Tweet Share
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
  •   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  •   स्वास्थ्य सेवा विभाग
  •   स्वास्थ्य आपतकालीन केन्द्र सञ्चालन
  •   इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
  •   राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र
  •   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
गण्डकी प्रदेश, पोखरा, नेपाल

061-523109

gandakihtc2075@gmail.com

http://htc.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This page has been viewed 26039 times
© Provincial Health Training Center 2026