SBA/SHP तालिम शुरु।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा आज मिति २०८२/०८/१५ गतेदेखि ३६ दिनको (१, २, ३ मोड्युल) SBA/SHP तालिमकाे दोस्रो ब्याच प्रदेश अस्पताल बेसीशहर लमजुङ शुरु भएको छ। अस्पतालका मेशु डाक्टर शिशिर देवकोटाकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम सञ्चालन भएको थियो। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका कम्युनिटि नर्सिङ अधिकृत दृष्टि पौडेलका साथै अस्पतालका मेट्रोन शान्ति भण्डारी, कन्सल्टेन्ट डाक्टरहरु लगायतका प्रशिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको यस तालिममा १२ जना सहभागीहरुकाे उपस्थिति रहेको छ।
Download: SBA/SHP तालिम शुरु।
.png)