SBA/SHP (मोड्युल १, २ र ३) तालिम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश काे आयोजना, फेयरमेड तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनकाे सहयोगमा सञ्चालन भएको SBA/SHP (मोड्युल १, २ र ३) तालिम सम्पन्न भएको छ। स्वास्थ्य तालिम केन्द्रका निर्देशक डाक्टर विनोद बिन्दु शर्माको प्रमुख उपस्थितिमा समापन समारोह सम्पन्न भएको हो। तालिममा लुम्बिनी, गण्डकी र मधेश प्रदेशका नर्सिङ कर्मचारीहरुको सहभागिता रहेको थियो।
Download: SBA/SHP (मोड्युल १, २ र ३) तालिम सम्पन्न।
.png)