स्तन स्याहार सम्बन्धि तालिम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८२-०२-२१ गते देखि २०८२-०२-२७ गते सम्म संचालन भएको स्तन स्याहार सम्बन्धि तालिमको दोस्रो व्याच समापन भएको छ। कार्यक्रममा तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक प्रबिण शर्मा लगायत तालिम केन्द्रका कर्मचारीहरु र JPP का कर्मचारीहरुको उपस्थिति रहेको थियो। तालिम केन्द्रका कम्युनिटी नर्सिङ अधिकृत दृष्टि पौडेलले कार्यक्रम संचालन गर्नु भएको उक्त समापन कार्यक्रममा ३ वटा जिल्लाका ६ जना सहभागीहरूले आ-आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो।

Download: स्तन स्याहार सम्बन्धि तालिम सम्पन्न।