SAS तालिम आजबाट पोखरामा शुभारम्भ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८१/10/०२ देखि २०८१/10/१५ गते सम्म संचालन हुने १४ दिने नर्शिङ्ग कर्मचारीहरुका लागि सुरक्षित गर्भपतन सेवा सम्बन्धि तालिम (SAS) आजबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा शुभारम्भ भएको छ।

Download: SAS तालिम आजबाट पोखरामा शुभारम्भ।