सुरक्षित गर्भपतन तालिमको शुभारम्भ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, पोखराको आयोजनामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा सुरक्षित गर्भपतन तालिमको शुभारम्भ आज भएको छ। उक्त तालिम २०८२/०८/२९ गते देखि २०८२/०९/१३ गते सम्म संचालन हुने यस तालिममा ८ जनाकाे सहभागीता रहेकाे छ। यस तालिममा डा. डेला सिंह जोशी, डा. दिपक काफ्ले र अस्पताल नर्सिङ निरीक्षक गिता ढकालले सहजीकरण गर्नुहुने छ।
Download: सुरक्षित गर्भपतन तालिमको शुभारम्भ।
.png)