• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-523109
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा संगठन संरचना नागरीक बडापत्र कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन तथा नियमावलीहरु कार्यबिधि
  • फारम तथा ढाँचाहरु
  • डाउनलोड
  • प्रतिवेदन
  • मिडिया
    एल्बमहरु भिडियोहरु
  • सम्पर्क गर्नुहोस्
  • TMIS
  • Dashboard
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. Primary Emergency Care (PEC) तालिम शुभारम्भ।

Primary Emergency Care (PEC) तालिम शुभारम्भ।



प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजना तथा निक साईमन्स इन्स्टिच्युटको प्राविधिक सहयोगमा सेवा प्रदायकहरुको लागि Primary Emergency Care (PEC) तालिम मिति २०८२/०२/२० गतेदेखि शुभारम्भ भएको छ । प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराका महानिर्देशक डा. विनोद बिन्दु शर्माको अध्यक्षतामा संचालित उद्दघाटन समारोह जनस्वास्थ्य निरीक्षक लालू शर्माले सञ्चालन गर्नुभएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, आकस्मिक विभाग प्रमुख प्राध्यापक डाक्टर नारायण सिंह गुरुङ, डाक्टर सन्तोष बानियाँ, धुलिखेल शिक्षण अस्पतालका प्रोफेसर डाक्टर रोष्ना श्रेष्ठ र अनमोल पूर्ण श्रेष्ठ, देवदह मेडिकल कलेज, रुपन्देहीका डाक्टर जयराज शर्मा र डाक्टर पुष्पराज श्रेष्ठ, प्रादेशिक अस्पाताल, पर्वतका मेशु डाक्टर हेमन्त बास्तोला मुख्य स्रोतव्यक्तिकाे रूपमा रहनुभएको यस तालिम कार्यक्रममा प्रदेश भित्र प्रदेश/नगर अस्पतालका कन्सल्टेन्ट डाक्टरहरु, मेडिकल अधिकृत, नर्सिङ कर्मचारीहरु लगायतका २२ जनाको सहभागिता रहेको थियो।

Download: Primary Emergency Care (PEC) तालिम शुभारम्भ।


Share Tweet Share
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
  •   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  •   स्वास्थ्य सेवा विभाग
  •   स्वास्थ्य आपतकालीन केन्द्र सञ्चालन
  •   इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
  •   राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र
  •   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
गण्डकी प्रदेश, पोखरा, नेपाल

061-523109

gandakihtc2075@gmail.com

http://htc.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This page has been viewed 8564 times
© Provincial Health Training Center 2025