Primary Burn Care तालिम शुरु।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा ६ दिने Primary Burn Care तालिम आज मिति २०८२/०७/३० गतेदेखि कीर्तिपुर अस्पताल, काठमाडौंमा शुरु भएको छ । प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रममा कीर्तिपुर अस्पताल निर्देशक डाक्टर किरण नकर्मी, डाक्टर शंकरमान राई, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका Thalindra Pangeni, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र का जनस्वास्थ्य प्रशासक प्रवीण शर्मा, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, कम्युनिटि नर्सिङ अधिकृत दृष्टि पौडेल,रवीन्द्र लामिछाने लगायतको उपस्थिति रहेको थियो। तालिममा ५ अस्पतालका १६ जनाको सहभागिता रहेको छ।
Download: Primary Burn Care तालिम शुरु।
.png)