Primary Burn Care तालिम समापन ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा संचालन भएको ६ दिने Primary Burn Care तालिम आज मिति २०८२/०८/०५ गते कीर्तिपुर अस्पताल, काठमाडौंमा समापन भएको छ । मिति २०८२/०७/३० देखि शुरु भएको उक्त तालिममा ५ अस्पतालका १६ जनाको सहभागिता रहेको थियो।
Download: Primary Burn Care तालिम समापन ।
.png)