• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-523109
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा संगठन संरचना नागरीक बडापत्र कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन तथा नियमावलीहरु कार्यबिधि
  • फारम तथा ढाँचाहरु
  • डाउनलोड
  • प्रतिवेदन
  • मिडिया
    एल्बमहरु भिडियोहरु
  • सम्पर्क गर्नुहोस्
  • TMIS
  • Dashboard
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. Pre Hospital Care तालिम सम्पन्न।

Pre Hospital Care तालिम सम्पन्न।



प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा प्रदेश जनस्वास्थ्य कार्यालय, पर्बतमा मिति २०८१/10/१७ देखि २०८१/१०/१९ सम्म एम्बुलेन्स चालकहरुका लागि संचालन भएको ३  दिने Pre Hospital Care तालिमको समापन भएको छ।

स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा धौलागिरी प्रादेशिक अस्पताल, बाग्लुङ्गका कन्सल्टेन्ट सर्जन डाक्टर शंकर लामिछाने र प्रदेश अस्पताल, पर्बतका मेशु डाक्टर हेमन्त बास्तोला प्रमुख श्रोतव्यक्ति रहनुभएको थियो।

प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, कम्युनिटी नर्सिङ् अधिकृत दृष्टि पौडेल, लेखा अधिकृत मेघ बहादुर बस्नेत र सूचना सहायक प्राबिधिक प्रतिमा अर्यालको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा मुस्ताङ्ग, म्याग्दी, बाग्लुङ्ग र पर्वतका गरि १७ जना एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो।

Download: Pre Hospital Care तालिम सम्पन्न।


Share Tweet Share
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
  •   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  •   स्वास्थ्य सेवा विभाग
  •   स्वास्थ्य आपतकालीन केन्द्र सञ्चालन
  •   इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
  •   राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र
  •   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
गण्डकी प्रदेश, पोखरा, नेपाल

061-523109

gandakihtc2075@gmail.com

http://htc.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This page has been viewed 8568 times
© Provincial Health Training Center 2025