प्रदेश स्तरीय क्लिनिकल तालिम साइट हरुसंगकाे समन्वय, समिक्षा तथा योजना गोष्ठी सञ्चालन।
National Health Training Center, Kathmandu को आयोजनामा गण्डकी प्रदेश स्तरीय क्लिनिकल तालिम साइट हरुसंगकाे समन्वय, समिक्षा तथा योजना गोष्ठी प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश पोखरामा सञ्चालन भएको छ। स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद बिन्दु शर्मा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक यशोदा अर्याल, धौलागिरी प्रादेशिक अस्पताल बागलुङका मेसु, प्रदेश अस्पताल बेसीशहर लमजुङ का मेसु लगायत तालिम केन्द्रका कर्मचारीहरु, GMC, ICDH, PoAHS, शिसुवा अस्पताल, INF अस्पतालका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति रहेको छ।
Download: प्रदेश स्तरीय क्लिनिकल तालिम साइट हरुसंगकाे समन्वय, समिक्षा तथा योजना गोष्ठी सञ्चालन।
.png)