नसर्ने रोग सम्बन्धी PEN तालिम शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश काे आयोजनामा आज २०८२/०९/०६ नसर्ने रोग सम्बन्धी PEN तालिम (दोस्रो ब्याच) शुरू भएको छ। तालिम केन्द्रका निर्देशक डाक्टर विनोद बिन्दु शर्माको अध्यक्षतामा संचालित उद्दघाटन समारोह डाक्टर पोबाले सञ्चालन गर्नुभएको थियो। यस तालिममा चिकित्सक र प्यारामेडिक्स गरि २१ जनाको सहभागिता रहेको छ।
Download: नसर्ने रोग सम्बन्धी PEN तालिम शुरू।
.png)