• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-523109
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा संगठन संरचना नागरीक बडापत्र कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन तथा नियमावलीहरु कार्यबिधि
  • फारम तथा ढाँचाहरु
  • डाउनलोड
  • प्रतिवेदन
  • मिडिया
    एल्बमहरु भिडियोहरु
  • सम्पर्क गर्नुहोस्
  • TMIS
  • Dashboard
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. MNH Mentor Development Training तालिमको शुभारम्भ।

MNH Mentor Development Training तालिमको शुभारम्भ।



स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा धौलागिरी अस्पताल, बागलुङमा मिति २०८१/०९/१४ देखि २०८१/०९/२० सम्म संचालन हुने ७ दिने MNH Mentor Development Training तालिमको शुभारम्भ भएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोद बिन्दु शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्का, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र महानिर्देशक डाक्टर रेखा पौडेल, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डाक्टर रमेश के.सी., गण्डकी आयुर्बेद अस्पताल प्रमुख डाक्टर शंकर गौतम, धौलागिरी अस्पतालका कर्मचारी र तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुंगाना र कम्युनिटी नर्सिङ् अधिकृत दृष्टि पौडेल लगायतको उपस्थिति रहेको थियो।

तालिममा ८ वटा जिल्लाका १० जना सहभागी रहेका छन्। कार्यक्रम धौलागिरी अस्पतालका नर्सिङ् अधिकृत निमा हिताङले संचालन गर्नु भएको थियोभने स्वागत मन्तब्य र कार्यक्रमको उद्धेश्य कम्युनिटी नर्सिङ अधिकृत दृष्टि पौडेलले गर्नुभएको थियो।

Download: MNH Mentor Development Training तालिमको शुभारम्भ।


Share Tweet Share
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
  •   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  •   स्वास्थ्य सेवा विभाग
  •   स्वास्थ्य आपतकालीन केन्द्र सञ्चालन
  •   इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
  •   राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र
  •   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
गण्डकी प्रदेश, पोखरा, नेपाल

061-523109

gandakihtc2075@gmail.com

http://htc.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This page has been viewed 8568 times
© Provincial Health Training Center 2025