मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) छ महिने तालिम शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा १० दिने मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) छ महिने तालिम आज मिति २०८२/०८/२१ गतेवाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखरामा शुरू भएको छ। उद्दघाटन समारोहमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. विनोद विन्दु शर्माको अध्यक्षता रहेको थियो भने उक्त तालिममा गण्डकी प्रदेशका विभिन्न २० वटा पालिकाका २० जना मनोसामजिक परामर्शकर्ताको सहभागिता रहेको छ। शुभारम्भ कार्यक्रमको सन्चालन प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले गर्नुभएको थियो ।
Download: मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) छ महिने तालिम शुरू।
.png)