मानसिक स्वास्थ्य मोड्युल -२b तालिम समापन।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजना तथा कोशिस नेपालको प्राबिधिक सहयोगमा मिति २०८१/०९/०१ देखि २०८१/०९/०५ संचालन भएको ५ दिने मानसिक स्वास्थ्य मोड्युल -२b तालिम समापन भएको छ ।
समापन कार्यक्रमको अध्यक्षता स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलले भएको थियो।

Download: मानसिक स्वास्थ्य मोड्युल -२b तालिम समापन।