मुख स्वास्थ्य सम्बन्धि तालिमको शुभारम्भ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८१/१०/२7 देखि २०८१/११/०२ सम्म हेल्थ अष्सिटेन्ट, अहेब/सिअहेबका लागि मुख स्वास्थ्य सम्बन्धि तालिम संचालन भएको छ।
तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षता रहेको उद्घाटन समारोहमा गण्डकी प्रदेशका सबै जिल्लाहरुबाट प्रतिनिधित्व रहेको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको दन्त विभागका चिकित्सकहरुले प्रशिक्षण गर्नुहुनेछ।

Download: मुख स्वास्थ्य सम्बन्धि तालिमको शुभारम्भ।