मुख स्वास्थ्य सम्बन्धि तालिम समापन।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८१/१०/२७ देखि २०८१/११/०२ सम्म हेल्थ अष्सिटेन्ट, अहेब/सिअहेबका लागि सञ्चालन भएर मुख स्वास्थ्य सम्बन्धि तालिम समापन भएको छ।
प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दन्त विभाग प्रमुख डाक्टर रुपम त्रिपाठी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। तालिममा गण्डकी प्रदेशका सबै जिल्लाहरूबाट गरी २० जनाको सहभागिता रहेको थियो।

Download: मुख स्वास्थ्य सम्बन्धि तालिम समापन।