इम्प्लान्ट तालिम समापन ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजना, मोदी गाउॅपालिका, पर्वतको आर्थिक व्यवस्थापन तथा नेपाल परिवार नियोजन संघ, बुटवलको सहजीकरणमा इम्प्लान्ट तालिम बुटवलमा समापन भएको छ। उक्त तालिम २०८२/०८/२२ गते देखि २०८२/०८/२९ गते सम्म संचालित थियो। तालिममा मोदी गाउॅपालिकाका ५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। तालिम केन्द्रबाट समापन कार्यक्रममा जनस्वास्थ्य अधिकृत विद्या भण्डारी उपस्थिति रहेको थियो।
Download: इम्प्लान्ट तालिम समापन ।
.png)