High Altitude Sickness तालिम शुरु।
अन्नपूर्ण गाउँपालिका, म्याग्दीकाे अन्नपुर्ण गा.पा स्वास्थ्य शाखाको आयोजना तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे समन्वयमा २०८२/०८/१२ र १३ गते प्रदेश जनस्वास्थ्य कार्यालय मनाङ र टंकी मनाङ स्वास्थ्य चौकीमा High Altitude Sickness तालिम शुरु भएको छ। तालिमको मुख्य सहजीकरण धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट डाक्टर शंकर लामिछानेले गर्नुभएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय मनाङ का प्रमुखले सहभागी तथा प्रशिक्षकहरुलाई स्वागत गर्नुभएको थियो।
Download: High Altitude Sickness तालिम शुरु।
.png)