Geriatric Care तालिम समापन।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८१/०९/०१ देखि संचालन भएको ६ दिने Geriatric Care तालिम समापन भएको छ।
समापन कार्यक्रमको अध्यक्षता स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको थियो।
उक्त कार्यक्रमको संचालन स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत स्मृर्ती मानन्धरले गर्नुभएको थियो।

Download: Geriatric Care तालिम समापन।