General Training Skills (GTS) तालिम समापन।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा ५ दिने General Training Skills (GTS) तालिम आज पोखरामा समापन भएको छ। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत का जनस्वास्थ्य अधिकृत, जनस्वास्थ्य निरीक्षकहरु गरी १४ जनाको उपस्थिति रहेको थियो। तालिमका लागि प्रशान्तराज शर्मा, थालिन्द्र पंगेनी, प्रवीण शर्मा, सुनिता धरेल, लक्ष्मण बसौंला, ज्ञानु शर्मा र गणेश मल्ल लगायतले श्रोतव्यक्तिकाे रूपमा सहजीकरण गर्नुभएको थियो।

Download: General Training Skills (GTS) तालिम समापन।