Clinical Training Skills (CTS) तालिम पोखरामा शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा Clinical Training Skills (CTS) तालिम पोखरामा शुरू भएको छ। तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलकाे अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रममा ११ जना चिकित्सक र ५ जना नर्सिङ अधिकृत गरी १६ जनाको सहभागिता रहेको छ। तालिममा डाक्टर ईश्वर उपाध्याय, डाक्टर शरद बराल मुख्य प्रशिक्षक रहेको यस तालिममा डाक्टर हेमन्त बाँस्तोला, शान्ति भण्डारी, कविता पौडेल, अजित सिलवाल र अन्जु रेग्मी सह-प्रशिक्षक रहनुभएको छ।
Download: Clinical Training Skills (CTS) तालिम पोखरामा शुरू।
.png)