• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-523109
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा संगठन संरचना नागरीक बडापत्र कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन तथा नियमावलीहरु कार्यबिधि
  • फारम तथा ढाँचाहरु
  • डाउनलोड
  • प्रतिवेदन
  • मिडिया
    एल्बमहरु भिडियोहरु
  • सम्पर्क गर्नुहोस्
  • TMIS
  • Dashboard
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. Clinical Management Training of HIV/AIDS (CMT) तालिम शुभारम्भ।

Clinical Management Training of HIV/AIDS (CMT) तालिम शुभारम्भ।



प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा सेवा प्रदायकहरुको लागि Clinical Management Training of HIV/AIDS (CMT) तालिम शुभारम्भ भएको छ । उद्दघाटन कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक डा. विनोद बिन्दु शर्मा, NCASC, काठमाडौंका निर्देशक डा. सर्वेश शर्मा, NCASC का मेशू डा. मान बहादुर केसी, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. नवीन अधिकारी र बालरोग विशेषज्ञ डा. अमृता घिमिरे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराका महानिर्देशक डा. विनोद बिन्दु शर्माको अध्यक्षतामा संचालित उद्दघाटन समारोह जनस्वास्थ्य अधिकृत स्मृति मानन्धरले सञ्चालन गर्नुभएको थियो। प्रदेशमा नैं पहिलो पटक सञ्चालन भएको यस तालिम कार्यक्रममा प्रदेश भित्र रहेका प्रदेश/नगर अस्पतालका मेशु, कन्सल्टेन्ट डाक्टरहरु, मेडिकल अधिकृत, नर्सिङ कर्मचारीहरु लगायतका सहभागिता रहेको छ। तालिम ६ दिनसम्म चल्नेछ।

Download: Clinical Management Training of HIV/AIDS (CMT) तालिम शुभारम्भ।


Share Tweet Share
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
  •   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  •   स्वास्थ्य सेवा विभाग
  •   स्वास्थ्य आपतकालीन केन्द्र सञ्चालन
  •   इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
  •   राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र
  •   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
गण्डकी प्रदेश, पोखरा, नेपाल

061-523109

gandakihtc2075@gmail.com

http://htc.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This page has been viewed 8565 times
© Provincial Health Training Center 2025