आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि BLS/IPC तालिम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि BLS/IPC तालिम धौलागिरी अस्पताल, बागलुङमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवज्यूको प्रमुख आतिथ्यतामा शुरू भएको तालिम कार्यक्रममा गण्डकी प्रदेश सरकार मातहतका सबै आयुर्वेद अस्पताल र औषधलयहरुबाट १६ जना चिकित्सक र कविराजहरुको उपस्थिति रहेको थियो।

Download: आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि BLS/IPC तालिम सम्पन्न।